सरकारद्वारा केही देशमा राजदूत सिफारिस, परराष्ट्रका कर्मचारीको हानथाप

काठमाडौं । सरकारले संविधानविद एवम् पूर्व कानूनमन्त्री निलाम्बर आचार्यलाई भारतका लागि राजदूतमा सिफारिस गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको आइतवार राति सम्पन्न बैठकले नेपालबाट प्रबुद्द ब्यक्ति समूह (इपिजी) का सदस्यसमेत रहेका संविधानविद् आचार्यलाई भारतका लागि राजदूतमा सिफारिस गर्ने निर्णय गरेको हो । आचार्य श्रीलंकाका लागि पूर्व नेपाली राजदूत हुन् । २०७४ मंसिरमा दीपकुमार उपाध्याय फर्किएपछि … Continue reading सरकारद्वारा केही देशमा राजदूत सिफारिस, परराष्ट्रका कर्मचारीको हानथाप